चन्द समूहसँगको भिडन्तमा परी २ जनाको ज्यान गयो

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा नेत्र विक्रम चन्द समूहसँगको भिडन्तमा परी २ जनाको ज्यान गएको पुष्टि गर्नु भएको छ । प्रहरी महानिरीक्षक खनालले बुधबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भोजपुर नगरपालिकास्थित हाट बजार लाग्ने स्थानमा चन्द समूहको गोली प्रहारबाट प्रहरी जवान संजीव राई र जवाफी फायरका क्रममा सो समूहका ओखलढुंगा जिल्ला इन्जार्च … Continue reading चन्द समूहसँगको भिडन्तमा परी २ जनाको ज्यान गयो